एकैछिन् लोड हुदैछ
एकैछिन् लोड हुदैछ

प्यूठान-१, प्यूठान
लोकप्रियता भोट हाल्न क्लिक गर्नुहोस्


⚠️ सूचीबद्ध उम्मेदवार अझै आधिकारिक छैन। अन्तिम सूची निर्वाचन आयोगको प्रकाशित सूची अनुसार परिवर्तन हुन सक्छ।
mero jiwani
आफ्ना साथीहरूलाई यो उम्मेदवारको बारेमा बताउनुहोस्
समानुपातिक निर्वाचन प्रणालीमा सुधार आवश्यक छ।
एक व्यक्तिले दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था हुनुपर्छ।
एक व्यक्ति जीवनभर चार पटकभन्दा बढी मन्त्री बन्न नपाउने व्यवस्था हुनुपर्छ।
मन्त्री बनेपछि सांसद पदबाट राजीनामा दिनुपर्ने व्यवस्था हुनुपर्छ।
निर्वाचित प्रतिनिधिले काम नगरे जनताले फिर्ता बोलाउन पाउने (Right to Recall) व्यवस्था हुनुपर्छ।
निर्वाचनमा कानुनी मान्यता सहितको "नो-भोट" विकल्प हुनुपर्छ।